कृषि बैंकले २० प्रतिशत बोनस शेयर दिने

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

काठमाडौं, १८ पुस । कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने भएको छ । पुस १७ गते बसेको बैंकका साधारणसभाले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

साथै, बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा पनि वार्षिक छ प्रतिशतका दरले हुने नगद लाभांश दिने निर्णय पनि बैंक संचालक समितिले गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट