सप्तकोशी बैंकको लाभांश दुई करोडबढी

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

काठमाडौं, १८ पुस । सप्तकोशी डेभलपमेन्ट बैंकले दुई करोडबढी बोनस शेयर दिने भएको छ । माघ १३ गतेको पाँचौँ साधारणसभाबाट पारित गरेर बैंकले दुई करोड ३२ लाख रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो ।

बैंकले लगानीकर्तालाई आफ्नो चुक्ता पूँजीको ४.७८ प्रतिशत बोनस शेयर दिन लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४८ करोड ५३ लाख रुपैयाँ रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट