सिर्जना फाइनान्स, नेरुड र सुर्योदय लघुवित्तको शेयर मूल्य समायोजन

प्रकाशित मिति: ९ पुष २०७४, आईतवार

काठमाडौं, ९ पुस । सिर्जना फाइनान्स लिमिटेड, नेरुड लघुवित्त विकास बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

सिर्जना फाइनान्सले साढे ३२ प्रतिशत बोनस सेयर निष्काशन गर्ने भएपछि सेयर मूल्य समायोजन भएर प्रतिकित्ता तीनसय २८ रुपैयाँ, नेरुडले १३ प्रतिशत बोनस सेयर दिने भएपछि प्रतिकित्ता नौसय ५९ र सुर्योदयको १९ प्रतिशत बोनस सेयर जारीपछि प्रतिकित्ता छसय चार रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट