एसइई परीक्षा चैत ८ देखि सञ्चालन (परीक्षा तालिकासहित)

प्रकाशित मिति: ६ पुष २०७४, बिहीबार

भक्तपुर, ६ पुस । यसवर्षको एसइई परीक्षा आगामी चैत ८ देखि सुरु हुने भएको छ । बुधबार बसेको परीक्षा सञ्चालन समितिको बैठकले एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने निर्ण गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट