अधुरो रह्यो करिश्माको सासंद् बन्ने सपना

प्रकाशित मिति: १ पुष २०७४, शनिबार

काठमाडौं । लामो समय चलचित्रमा सक्रिय रहेर नयाँ शक्ति पार्टी नेपालमा आबद्ध भएकी नायिका मानन्धरको सांसद् बन्ने सपना अधुरो नै रहेको छ ।

गत मंसिर १० र २१ मा भएको प्रदेश र प्रतिनिधिससभाको निर्वाचनमा नयाँ शक्ति नेपालको समानुपातिक उम्मेदवारतर्फबाट पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी करिश्मालाई समानुपातिक प्रणालीको बन्द सूचीको पहिलो नम्बरमा राखेको थियो ।

नयाँ शक्तिले समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत मत ल्याउन सकेन् जसका कारण्ढा नायिका करिश्मा सांसद् बन्न नपाउने भएकी हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट