माओवादी नेता देव गुरुङ लमजुङबाट विजयी

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

काठमाडौं, २३ मंसिर । लमजुङमा प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका नेता एवम् बाम गठबन्धनको साझा उम्मेदवार देव गुरुङ ३९ हजार ४ सय ६८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

गुरुङले कांग्रेसका नेता दिल बहादुर घर्तीलाई पछि पार्दै जित हात पारेका हुन् । घर्तीले ३१ हजार ६७ मत प्राप्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट