सप्तरी २ बाट उपेन्द्र यादव विजयी

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

राजविराज, २३ मंसिर । सप्तरी २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव २१ हजार ६ सय २० मत का साथ विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी बामगठबन्धन माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५ सय ८० मत पाए भने कांग्रेसका सकलदेव सुतियार तेस्रो भए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट