एमालेले अग्रता लिएका क्षेत्र (सूचीसहित)

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

काठमाडौं, २२ मंसिर । प्रतिनिधिसभा निर्वाचनको जारी पछिल्लो मतगणनाअनुसार बाम गठबन्धनको एमालेले २३ प्रतिनिधिसभामा जित हात पार्दै अग्रता बनाइरहेको छ । यी हुन् एमालेले जितेका क्षेत्रहरु :

काठमाडौं क्षेत्र नं. ३- कृष्ण रार्इ
काठमाडौं क्षेत्र नं. ८- जीवनराम श्रेष्ठ
काठमाडौं क्षेत्र नं. ९ – कृष्णगोपाल श्रेष्ठ

ललितपुर क्षेत्र नं. २ – कृष्णलाल महर्जन
धादिङ क्षेत्र नं. १ – भूमि त्रिपाठी
धादिङ क्षेत्र नं. २ -खेम लोहनी
मनाङ क्षेत्र नं. १ – पाल्देन छोपाङ गुरूङ
मुस्ताङ क्षेत्र नं. १ – प्रेमप्रसाद तुलाचन
सिन्धुपाल्चोक क्षेत्र नं.२ – शेरबहादुर तामाङ
दोलखा क्षेत्र नं. १ – पार्वत गुरूङ
ओखलढुंगा क्षेत्र नं.१ – यज्ञराज सुनुवार
ताप्लेजुङ क्षेत्र नं.१ – योगेश भट्टरार्इ
पाँचथर क्षेत्र नं. १ – बसन्तकुमार नेम्वाङ
मोरङ क्षेत्र नं. १ – घनश्याम खतिवडा
मोरङ क्षेत्र नं.३ – भानुभक्त ढकाल
मोरङ क्षेत्र नं. ६ – लालबाबु पण्डित
बाग्लुङ क्षेत्र नं. १ –  डा. सूर्य पाठक
दार्चुला क्षेत्र नं. १ – गणेश ठगुन्ना
डोल्पा क्षेत्र नं. १ – धनबहादुर बुढा
बाजुरा क्षेत्र नं. १ – लालबहादुर थापा
मुगु क्षेत्र नं.१ – गोपाल बम
म्याग्दी क्षेत्र नं. १ – भुपेन्द्रबहादुर थापा
बझाङ क्षेत्र नं. १ – भैरवबहादुर सिंह


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट