तनहुँमा रामचन्द्र पौडेललाई बामगठबन्धनका कृष्णकुमारले पछि पारे

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

काठमाडौं, २२ मंसिर । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पछि परेका छन् ।

पौडेलले १ हजार ७ सय ७४ मत ल्याउँदा उनका प्रतिस्पर्धी बामगठबन्धनका कृष्णकुमार श्रेष्ठ २ हजार २ सय ६४ मत ल्याएका छन् ।

देशका अधिकांश ठाउँमा कांग्रेस उम्मेदवारहरु पछि परिहेको बेलामा कांग्रेस नेता पौडेल पनि पछि परेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट