राजनलाई झिनो मतले पछि पारे गगन थापाले

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नं ४ मा कांग्रेस उम्मेदवार गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् ।

प्राप्त जानकारी अनुसार थापाले ४ हजार २ सय ८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी राजन भट्टराईले ४ हजार १ सय ९३ मत ल्याएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट