चितवनमा प्रचण्डलाई पछि पार्दै पाण्डेले लिए अग्रता

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

चितवन, २२ मंसिर । चितवनको क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनाअनुसार बामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही मतले पछि परेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड वनमन्त्री समेत रहेका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार बिक्रम पाण्डेसँग ९० बढी मतले पछाडि परेका हुन् ।

राप्रपा प्रजातान्त्रिकका उम्मेदवार बिक्रम पाण्डेले २ सय ७६ मत प्राप्त गर्दा प्रचण्डले १ सय ८६ मत प्राप्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट