झापा क्षेत्र नं १ मा सुरेन्द्रकुमार कार्कीको अग्रता

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

झापा, २२ मंसिर । झापा क्षेत्र नं १ को प्रारम्भिक मतपरिणाम अनुसार झापा १ मा बामगठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले ५५० मत ल्याउँदै अग्रता कायम गरेका छन् ।

उनका प्रतिद्वन्दी कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले ४ सय २७ मत ल्याएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट