उम्मेदवार बबन सिंह प्रहरी नियन्त्रणमा

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहीबार

काठमाडौं, २१ मंसिर । पूर्व सभासद् तथा रौतहट क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार बबन सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सिंह चडेको भारतीय गाडी अवैध भन्दै नियन्त्रणमा लिएको हो ।

सिंह रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट