रिपोर्टर नेपाल समाचार
काठमाडौं, २१ मंसिर । पूर्व सभासद् तथा रौतहट क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार बबन सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सिंह चडेको भारतीय गाडी अवैध भन्दै नियन्त्रणमा लिएको हो ।
सिंह रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।