नेप्सेले गण्डकी बैंकको शेयर मूल्य दुईसय ७६ तोक्यो

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । सोमबार नेपाल स्टक एक्सचेञ्जले गण्डकी विकास बैंकको हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको २५ प्रतिशत हकप्रदपश्चात समायोजनपछि शेयर मूल्य दुईसय ७६ रुपैयाँ तोकेको छ ।

जसका लागि आधार मूल्य तीनसय ४७ रुपैयाँ लिइएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट