दुई भारतीय नागरिक प्रेसरकुकर र सकेट बमसहति पक्राउ

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

धादिङ, १५ मंसिर । काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना७ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्नेक्रममा दुई जना भारतीय नागरिक तयारी अवस्थाको प्रेसरकुकर र सकेट बमसहति पक्राउ परेका छन् ।

खानीखोला प्रहरीका अनुसार उनीहरुको साथबाट अन्य बम बनाउने समाग्री पनि फेला परेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट