डोल्पाको एक केन्द्रमा मतदान सकियो

प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

डोल्पा, १० मंसिर । उपल्लो डोल्पामा पर्ने फोद गाउँमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार थोरै संख्यामा रहेका मतदाताले भोट खसालिसकेका छन् ।

उक्त केन्द्रमा जम्मा २३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट