गोरखा २ बाट बाबुराम भट्टराईले गरे मतदान

प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

गोरखा, १० मंसिर । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मतदातासँग लाइनमा बसेर मतदान गरेका छन् ।

भट्टराईले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङबाट मतदान गरेका हुन् । बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ मा बाबुरामको प्रतिष्पर्धी उम्मेदवार छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट