रुकुममा मतदाताको संख्या न्यून(तस्बिरसहित)

प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

रुकुम, १० मंसिर । रुकुममा बिहानको समयमा मतदाताको संख्या न्यून रहेको छ । मुसिकोट नगरपालिका–५ सेरि गाउँमा बिहान चिसोको कारणले गर्दा मतदाताहरु मतदानस्थलमा आइसकेका छैनन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट