प्रकाशलाई श्रद्धाञ्जली दिन पुगे हजारौं मानिसहरु (तस्बिरसहित)

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको छ । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु प्रकाशलाई श्रद्धान्जली दिन पेरिसडाँडा पुगेका छन् ।

(तस्बिर : हेम राई)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट