एक सय रुपैयाँले बढ्यो सुन

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

काठमाडौं, २७ कात्तिक । आइतबार छापावाल सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भइरहेकोमा साताको दोस्रो दिन सोमबार सुनको भाउ एक सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाल सुन तोलामा ५६ हजार र तेजावी सुन तोलामा ५५ हजार ७ सयमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट