‘बुट्टे चोली’ को भिडियो सार्वजनिक

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

काठमाडौं । गायक रेबोन लामाको आवाजमा रहेको नयाँ गीत “बुट्टे चोली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जितेन लेप्छको शब्द र संगीत रहेको गीतमा बोबी राजको एरेन्ज, भिम्फेदी गाईज, सम्पदा बनिया , रेबोन लामाको अभिनय रहेको छ ।

उत्सव दाहालले खिचेको भिडियोलाई दीपक् मोक्ष्यले सम्पादन र धर्म बज्र लामाले निर्देशनगरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट