‘छेक्यो डाँडा’ गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

काठमाडौं । रेशमी पर्दाले गीतको सफलतापछि गायक सुरेन गौतमले लक्ष्मी पूजाको अवसर पारेर नयाँ गीत “छेक्यो डाँडा” सार्वजनिक गरेका छन् । उक्त गीतलाई १ हप्ता मा नै १ लाख २५ हजार दर्शकहरुले मन पराएका छन् ।

भरत देउरालीको शब्द रहेको उक्त गीतमा बुद्ध सयामीले संगीत संयोजन गरेका हुन् । रायन कार्की र सञ्जय गौतमको निर्देशन रहेको उक्त गीतमा अर्जुन र जुनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलार्इ दिपक बिष्टले सम्पादन गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट