सेनाको प्रवक्तामा सहायक रथी दाहाल

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

काठमाडौं, २८ असोज । नेपाली सेनाको प्रवक्ता सहायक रथी नैनराज दाहाल भएका छन् । नेपाली सेनाले पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

केही दिनपछि हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई जिम्मेवारी हस्तान्तरण गर्ने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट