चलचित्र ‘रुद्रप्रिया’ ले पायो पीजी सर्टिफिकेट

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

काठमाडौं, २३ असोज । सेन्सर बोर्डले चलचित्र ‘रुद्रप्रिया’ लाई पीजी सर्टिफिकेट प्रदान गरेको छ । निर्माण पक्षले चलचित्रको एक्सन दृश्यका कारण पीजी सेन्सरले पीजी सर्टिफिकेट दिएकोे बताए ।

निर्देशक सुदिप बबी भुसाल सिंहको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री रेखा थापा र आर्यन सिग्देल लगायत अन्य कलाकारहरु राजन ईशान, टिका पहारीको पनि अभिनय देख्न सकिन्छ । चलचित्र आउँदो कात्तिक २ गतेबाट देशभर प्रर्दशन हुँदैछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट