रुरल माइक्रोफाइनान्सले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

काठमाडौं । रुरल माइक्रोफाइनान्सले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

असोज २० गते बसेको कम्पनीको ३०२औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गद लाभांश दिने प्रस्ताव गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले ३ करोड ४६ लाख ६ हजार रुपैयाँ बराबरको बोनस सेयर र १० करोड ३८ लाख १८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट