बडादशैँको अवसरमा सशस्त्र प्रहरीको मौलोपूजा सम्पन्न

प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

काठमाडौं, १३ असोज । शुक्रबार सशस्त्र प्रहरी बलको मुख्यालय स्वयम्भु, हल्चोकमा बडादशैँको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, शैलेन्द्र खनाल, पुष्पराम केसी र नारायणबाबु थापालगायत सशस्त्रका अधिकृत र जवानहरुले मौलोको पूजा गरेका छन् ।

मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई महानिरीक्षक श्रेष्ठले पगरी तथा नगद पुरस्कर प्रदान गरे । मौलोपूजामा पन्जाछाप तथा भगवती सलामी अर्पण गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट