मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

मोरङ, ९ असोज । मोरङको उर्लाबारी-९ का उर्लाबारी- बरडंगा सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार को १८प५३२६ नं।को मोटरसाइकल दुर्घटना हुँदा चालक रतुवामाई नगरपालिका-९ का ३९ वर्षीय थिरप्रसाद सिग्देलको ज्यान गएकोे हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका सिग्देलको उर्लाबारीको अरनिको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट