सिनर्जी फाइनान्सले लगानीकर्तालाई हकप्रद सेयर निष्काशन गर्ने

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

काठमाडौं,९ असोज । गत ८ असोजमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

सिनर्जी फाइनान्स लिमिटेडले लगानीकर्तालाई १ः०.७० अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।

कम्पनीले ८० करोड चूक्ता पूँजी पुर्याउन १०० कित्ता बराबर ७० हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट