कोडफण्डको अध्यक्षमा जुद्धबहादुर गुरुङ

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार

काठमाडौं, ८ असोज । जुद्धबहादुर गुरुङ कन्जरभेसन डेभलपमेन्ट फाउनडेसन (कोडफण्ड) को छैटौं अध्यक्षमा निर्वाचित भएका छन् ।

प्राकृतिक स्रोतको संरक्षणको क्षेत्रमा काम गर्दै आएको फाउण्डेसनको भर्खरै सम्पन्न साधारणसभाले गुरुङको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको हो ।

१०१ सदस्य जम्मा भई २०११ मा सुरु गरेको कोडफण्ले विशेष गरी जल, जंगल र सिमसार लगायतका प्राकृतिक स्रोतको संरक्षण र पहिचानमा काम गर्दै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट