‘चोली’ गीतको भिडियो रिलिज

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

काडमाडौं । कार्तिक १७ बाट प्रदर्शन हुने चलचित्र ‘फाटेको जुत्ता’ को ‘चोली’ गीतको भिडियो रिलिज भएको छ ।

डिपी खनालको शब्द रहेको गीतलाई गायिका मीना निरौला र शंकर थापाले गाएका छन् ।

सौगात मल्ल र प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारका अभिनय रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट