‘नौ डाँडा पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

काठमाडौं । आघा लामाको स्वर तथा संगीत संयोजन रहेको ‘नौ डाँडा पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

टिका दाहालको शब्द तथा संगीत रहेको उक्त गीतमा नायिका केकी अधिकारी र दीपक परियारले अभिनय गरेका छन् ।

अस्ट्रेलियामा नै छायांकन गरिएको भिडियोलाई जीवन रसाइलीले निर्देशन तथा सम्पादन गरेका छन् भने उक्त गीतको बजार व्यवस्थापन बुढा सुब्बा म्युजिकले गरेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट