डलसँग यौन सम्पर्क गर्ने ७२ वर्षीय डेविड पक्राउ

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार

इंगल्याण्ड । इंगल्याण्डको राम्सगेट सहरमा ७२ वर्षीय डेविड टर्नरलाई डल(खेलौना) किनेको अभियोगमा जेल चलान गरिएको छ । यो कुनै साधारण डल नभएर सेक्स डल हो ।

विदेशमा सेक्स डल राख्न कानुनले नै अनुमति दिएको छ । तर ७२ वर्षीय डेविडले चाइल्ड सेक्स किनेर यौन सम्पर्क गरेको आरोपमा १ वर्ष ४ महिनाको जेल सजाय दिइएको छ ।

इंगल्याण्डको नेसनल क्राइम एजेन्सीका कर्मचारीले डेविडको घरमा अनुगमनका क्रममा उक्त चाइल्ड सेक्स डल भेटिएको र डेविड उक्त डलसँग यौन सम्पर्क गर्दै सुत्ने गरेको रहस्य खुलेको छ। यसका साथै उनको घरमा बालबालिकाका बारेमा लेखिएका अश्लील कथाहरु समेत भेटिएको अधिकारीहरुले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट