एनआईसी बैंकद्वारा गोल्ड लोन योजना

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार

काठमाडौं, भदौ २५ । सुन धितो राखेर कर्जा लिने गरी एनआईसी एसिया बैंकले गोल्ड लोन योजना ल्याएको छ । बैंकले लगानी विविधिकरण अन्तर्गत सुन कर्जा योजना ल्याएको जनाएको छ ।

उक्त योजना अनुसार बैंकले आकर्षक ब्याज दरमा एकै दिनमा पैसा निकाल्न सकिने र निःशुल्क बीमा सुविधा दिने छ । बैंकले न्युनतम ३० हजार रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट