स्ट्याण्डर्ड चार्टर्डमा नयाँ संचालक नियुक्त

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार

काठमाडौं, भदौ २२ । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा करेन डिअलविस र मनबाहादुर राई गरी दुई जना नयाँ संचालक नियुक्त भएका छन् ।

डिअलविसलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक ग्रीन्डलेस अष्ट्रेलियाका तर्फबाट संचालक नियुक्त गरिएको हो भने राईलाई साधारण सेयर धनीका तर्फबाट संचालक नियुक्त गरिएको हो ।

राईलाई आगामी साधारणसभासम्मका लागि संचालक नियुक्त गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट