कुमारी बैंकको एक करोडबढी कित्ता सेयर सूचिकृत

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

काठमाडौं, भदौ २१ । कारोबारका लागि नेपाल स्टक एक्सचेन्जमा कुमारी बैंकको सेयर सूचिकृत भएको छ ।

काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछिको १ करोड ३५ लाख ३९ लाख २ सय १० कित्ता सेयर सूचिकृत भएको हो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट