तस्बिरमा तीजको रमाईलो

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

काठमाडौं, ७ भदौ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा काठमाडौंको पोते बजार अर्थात असन बजारमा महिलाहरुको भीड लागेको छ । सौभाग्यका सामान हरियो, रातो पोते, चुरालगायतका श्रृंगारका सामान किन्न भ्याई नभ्याई छ महिलाहरुलाई । असन बजारमा रिपोर्टर नेपालका राजेन्द्र श्रेष्ठ ‘पासा’ ले किनमेल गर्दै गरेका महिलाहरुको तस्बिर आफ्नो क्यामेरामा कैद गरेका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट