भारतको बरेलीमा २ बालिकामाथि एसिड प्रहार

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलवार

बरेली ।  भारत उत्तर प्रदेशको बरेलीमा दुई जना बालिकामाथि पुरुषहरुको समूहले एसिड प्रहार गरेको छ ।

उपचारका लागि अस्पताल भर्ना गरिएका ती बालिकाहरुको अवस्था गम्भीर रहेको अनुसन्धानमा खटिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशमा योगी सरकार आएपछि पनि कानुनी व्यवस्था कडाईका साथ लागू हुन सकेको छैन । यस्ता घटनाहरु नियन्त्रण गर्न नसकिदा दिनप्रतिदिन बढी रहेका छन् । उत्तर प्रदेशमा दिनहुँ यस्ता हत्या हिंसा र बलात्कारका घटनाहरु घट्ने गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट