दसैँमा खसीबोकाको मूल्य वृद्धि हुने अनुमान

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलवार

काठमाडौं, ६ भदौ । बाढीपहिरोले बाटो अवरुद्ध भएका कारण यो वर्षको दसैँमा खसीबोकाको मूल्य वृद्धि हुने अनुमान गरिएको छ ।

बाटो अवरुद्ध हुँदा उपत्यकामा मागअनुसार खसीबोका भित्रिन नसक्दा मूल्य बढ्ने संकेत देखिएको हो । व्यवसायीका अनुसार दसैँमा खसीबोकाको खपत धेरै हुने र सोहीअनुसार ल्याउन नसक्दा मूल्य बढ्ने देखिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट