सेती नदीमा हाम फालेकी अग्नि अझै बेपत्ता

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

पोखरा, ५ भदौ । आइतबार साँझ सेती नदीमा हाम फालेर महानगर–१५ शिवचोक घर भई राम बजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ बेपत्ता भएकी छन् ।

वडा प्रहरी कार्यालय बैदामले जनाएअनुसार गुरुङले हाम फाल्नुअघि ‘मेरो शरीरलाई कसैले नछुनु’ भनी सुसाइट नोट समेत लेखेको भेटिएको छ । उनको खाजी कार्य भएरहेको प्रहरीले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट